Posted by: underwear April 29, 2020
कोविद र गोविंद
Login in to Rate this Post:     2       ?         Liked by
लोगन ब्रो,

मैले ग्वांच ब्रो अथवा कुनै अरु ब्रोहरुलाइ (सिस हरुलाई पनि, मुजी आजकल समलिंगी हरु बिगबिगी छ) च्यालेन्ज गरेको होइन, मैले मात्र के भन्न खोजेको हुं भने जसले आँट गर्छ र गर्न सक्छ, त्यसले गरि खावोस.
Read Full Discussion Thread for this article