Posted by: underwear April 29, 2020
कोविद र गोविंद
Login in to Rate this Post:     2       ?         Liked by
ग्वांच ब्रो,

धन्यवाद छ हजुर लाइ हजुर को चरम चक्षु ले म गरिब को वाहियात पोस्ट पढ्यो, अब हेर्नुस मैले पहिले नै लेखेको थिएँ म मुजी मान्छे लास्टै खत्तम हो भनेर, म जस्तो खत्तम नालायक लाइ कुनै अर्ति उपदेश काम लाग्दैन, अब कोइ माई का लाल ले मेरो बुढि लाइ ठोक्ने आँट गर्यो भने गरोस, सक्यो भने म त्यसको क्षमता को तारिफ गर्छु.

अब कुरो छ म जस्तो हुतिहारा गतिछाडा को - म त येस्तै नै हो नि ब्रो.
Last edited: 29-Apr-20 10:41 AM
Read Full Discussion Thread for this article