Posted by: soundByte April 28, 2020
IT training/placement suggestion needed
Login in to Rate this Post:     0       ?        
ब्रो लै revature थाहा छ नि? तेही बाट हो ! साला टेक्निकल interview लियर अनि मात्र त्रैनिंग ! अनि जहाँ पनि रिलोकेट हुनु पर्ने ! धोति हरुको पनि गतिलो कन्सल्टेन्सी पाको छैन ! नेपाली हरुको बाट सिक्न लाको खालि ल्यांग ल्यांग गरि राख्छन ! कलास पनि तिन चोटी भैसक्यो time सारेको ! तेही भएर सारो झ्याउ लागेर त्यो कम्पनि बाट गर्न लाको ! अनि त्रेनिंग चै राम्रो हुन्छा भनेर रिभिउ दिएको रैछ ! अनि त झन् दोधार मा पर्यो नि. ! साला पे चै ५५००० भनेको जस्तो लागेको थ्यो पहिले त ! अनि ठिकै पनि लागेको थ्यो ! अहिले आएर त तेस्तो पो ल्यांग रैछ के ब्रो ! अब एक दुइ दिन धोति हरुको कन्सल्टेन्सी खोज्नु पर्ला तेस्पछि सोच्नु पर्ला !
Read Full Discussion Thread for this article