Posted by: soundByte April 28, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     0       ?        
@ Drogba bro, I already sold my INO @ 15 in after hour trade. Thank you bro for your information though.

Like I said in my above post, I don't have a patience. I don't know If I should have hold for another day?

"varkhar aayera amazon microsoft haru chune himmat aaisakeko chaina."
Proplayer bro: मैले पनि कहाँ धेरै किनेको होर ! दुइटा जति अमेजोन को अनि १० वोटा जति मैक्रोसफ्त को किनेको ! त्यो पनि धेरै अगाडी ! तेही भाको नाफा अहिले यो रोबिन्हूद मा खेलेर गाको छ ! अमेरिका जति बसे पनि पैसा जति कमाय पनि बचौना जानेन भने केहि हुन्न ब्रो ! ब्रो नया रैछ अलि पैसा पनि जोगौना सिक्नुपर्छ ! कमाएर मात्र हुन्न जोगाउनु पनि पर्छ ! तर ब्रो पैसा जोगौना पर्छ भनेर मोज गर्न चै छोड्न हुन्न नि ! जिन्दगि भनेको कहिले घाम कहिले पानि, मरेर के नै छ र लानी ! अमेरिका मा चै सकेसम्म अमेरिकन लाइफ नै जिउनु पर्छ नि ब्रो !
Read Full Discussion Thread for this article