Posted by: soundByte April 28, 2020
Login in to Rate this Post:
0
?
”साउण्ड बाइट ब्रो ... मैले पोस्ट गरेको सबै स्टक अलर्टहरु अहिले सम्म लस्टमा गाको छैन ! कहिले काँही मेरो स्टकहरु -१००० सम्म पनि पुगेको छ ... तर होल्ड गरि लास्टमा प्रफिट नै आको छ“
हो नास ब्रो ! म त्यो कुरामा अग्री गर्छु ! तर मेरो अनुसासन अनि सहन्सिलाता मा सारो कम्जोर छु ! सायद सहन्सिलाता र अनुसासन मा रहेर खेलेको भए त लस मा जादैनथे ! ब्रो ले खेलेको अनि अलर्ट गरेको स्टक मात्रै पनि अनुशासित भयर खेलेको भय पनि अलि अलि त नाफा मा नै हुन्थे होला अहिले सम्म ! ब्रो लाई धन्यवाद त नदिरहन सकिन्न ! अब भोलि बाट अलि अनुसासित भयर खेल्नु पर्ला !
अनि यो साझामा स्पेसल्ली यो धागो मा कन्त्रिबुत गर्ने सबैलाई धन्यवाद ! यो quarantine को समय राम्रो संग बितेको छ ! अलि डर अनि कता कता रमाइलो फिल गराको छ यो स्टक किनबेच गर्ने काम ले ! डर के आगे जित हे भन्थे तर त्यो चै अलि लागु भै नसकेको अवस्था !
Proplayer ब्रो म पनि बिगीनर नै हो ! Robinhood खोलेको पनि एक महिना भन्दा अलि बढी भयो ! त्यो भन्दा पहिले त्यो एक दुइटा बिग कम्पनि अमेजोंन र मैक्रोसोफ्त को दुइ चार वोटा किनेको थिय आफ्नै बैंक को अकौंत बाट शेर अकौनत खोलेर ! तेत्ति नै हो अनुभव ! अलि अलि युतुब भिडिओ हेर्दै छु आजकाल यहि साझाका साथी भाई हरुले सल्लाह दियर !