Posted by: soundByte April 27, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
"साउण्ड बाइट ब्रो ... तेस्तो हुँदा फ्रसत्रेसनको सिमा नै हुँदैन हगि ! जति आफ्नो इमोसन काबुमा राख्छु भने पनि आखिर हिउमन नेचर त् हो ... सम्हाल्न नै सारो पर्ने भने ब्रो ! ब्रो जुन इमोसन रोलर कोस्टरमा चढ्न भाको छ ... म पनि तेसैमा चढेको छु ब्रो ! "
हो ब्रो फ्रसत्रेसनको सिमा नै छैन अहिले मेरो ! बिहानै उठ्यो अनि कुन किन्ने भनेर हेर्यो, साझा खोल्यो फेरी ब्रो हरुको पोस्ट हेर्यो अनि बल्ल बल्ल डिसिजन गर्यो किन्यो ! हेरी बस्यो बढ्ला भनेर घटेको मात्र देखिन्छ अनि त सुरु भैहल्छा फ्रसत्रेसनको सुरुवात ! अनि बेचु कि राखु कि बेचु भैरहंछा ! अनि बेचे पछि त बढेको को देखिन्छ अनि त एक छिन् हात कता राख्ने हुन्छा ! टाउको मा कि गुलामा !

ब्रोको अहिले सम्म कति लसमा छ ? जे होस् मैले अहिलेसम्म त् गेन नै गरि राको छु ! साला एक एक डलर कमाउन कति भेजा आउट पार्न पर्छ भने ! पैसा कमाउन सजिलो चैँ छैन रहेछ ! तेसैले एक दम होशियार साथ् खेल्न पर्दो रहेछ ....
ब्रो मा त अलि सानो तिनो मात्र खेल्छु ! अहिले सम्म लस तेही हो १३०० जतो भाको छ ! भोलि अलि अलि फर्किन्छा कि भन्ने आश लागेको छ त्यो इनो र CODX मा लगानी गरेको छु ! त्यो आर्को VRAY मा गरेको लगानी ले फेरी दुबौछा कि क हो ? पैसा भन्ने कुरा पनि अक्कर मा हुन्छा भन्थे हो रैछ ! साला आफु त गको पैसा अलि अलि आउदा पनि कति खुसि हुनु पर्ने हो ! हो ब्रो धेरै होसियार हुनु पर्दो रैछ ! होसियार हुदा हुदा त यस्तो छ ! भयन भने त ब्रो घर न घाट को भैन्छा ! अनि यो स्टक खेल्ने त सरो एदिक्त नै हो जस्तो पो लाग्न थाल्यो मलाई त ! जति खेल्यो खेलु खेलु लाग्ने ! पहिलो एक हप्ता ३०० दल्लर बाट सुरु गरेको अहिले त ५००० पुगी सक्यो !
Read Full Discussion Thread for this article