Posted by: soundByte April 27, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
नास ब्रो त्यो गुले मुजी Nby ले डुबायो ! बेचे पछि पो बढ्यो ! तेस्मा लगानी आज उठाउला भन्दा भन्दा दिक्क लगेर बेचेर त्यो codx र INO मा लगानी गरेको त्यो पनि घाटा मा gairako छ ! मैले जुन स्टक किन्यो तेही घाटा मा गको छ त ! किन होला ? खोइ यो स्टक को जुवा मेरो लागि होइन जस्तो लग्न थाल्यो !
Read Full Discussion Thread for this article