Posted by: soundByte April 25, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
Drogba bro मैले पनि अलि अलि रिसर्च त गरे तर यो TRNX, VXRT दुवै कोरोना रिलेतेद छ ! सो अलि बढी नै रिस्की छ कि जस्तो पनि लागेको छ ! धेरै जस्तो पम्प गर्ने अलि लास्टमा दाम्प गर्ने रैछ ! अलि time मा दाम्प गर्न सकिने भने त ब्रो सारो ल्यांग नै हुदो रैछ ! मेरो यो NBY ले मलाई सारो गरि राको छ ! डम्प गर्न नजानेर !

Anyway we will see those on monday.

And good luck to all sajha stock brokers.
Happy Saturday.
Read Full Discussion Thread for this article