Posted by: GeetMaiJawaafDiu? April 24, 2020
मधिशे
Login in to Rate this Post:     1       ?         Liked by
आज को समयमा संसार मा सबैभन्दा प्रसिद्ध जीवित नेपाली पनि मधेस मुल कै हुन् ।
त्यो व्यक्तिको नाम हो - उदित नारायण झा। जहा बलिवूद फिल्म लाग्छ, त्यहा उदित नारायण झा छाउछ |
दिनको अन्त्यमा, हामी सबै नेपाली हौ।
Read Full Discussion Thread for this article