Posted by: SSK April 24, 2020
मधिशे
Login in to Rate this Post:     2       ?         Liked by
नेपाली जन हु, म होइन मधिशे, हो देश मेरो पनि
जन्मे मधेशमा किन्तु पर्बत सरि छाती छ मेरो पनि //

बुझ्दिन संघियेता के हो, प्रदेश के हो, केवल स्वाधीनता बुझ्छु म
माटो इश्वोर मेरो , म भक्त एसको येही ढोगछु, यहि पुज्छु म //

आफ्नो देश बचाउने प्रण गरु ,संघर्ष यस्तो म गरु
मेरो अन्तिम सास सम्म लडू, नेपाल भन्दै मरु //
- मनोज मधिसे दाई

Read Full Discussion Thread for this article