Posted by: harkhe7 April 24, 2020
Login in to Rate this Post:
0
?
हुनत केपी ओली ले Indian blockade मा India को बिरोध गरेर आफ्नो दूरदर्शिता र आत्म विश्वास देखायेका थिए | ऐले यो नया पार्टी फुटाउने ordinances पास गरेर त पालो पालो पुर्खाको सम्पति जस्तो प्रधान मन्त्रि पद खानु पर्छ भन्ने सोचाई भएका नेपाली नेता हरुलाई भनिदिएकि प्रधान मन्त्रीको पद नेताहरु को पुर्खेउली सम्पति होइन | प्रधानमन्त्री को पद त राजनीति गरेर कमाउनु पर्छ | जनता को विश्वास र vote ले पाउने पद हो |
साएद चार ओटा मिर्गौला सरिर मा भयेछी डर पनि कम हुन्छ कि |
साएद चार ओटा मिर्गौला सरिर मा भयेछी डर पनि कम हुन्छ कि |