Posted by: soundByte April 23, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
"फर्स्ट ब्रोले कुनै स्टक किन्ने सोच्न भाको छ भने यहा पोस्ट गरि एडभान्समा थाहा दिनुस ... कति मा इन्ट्री गर्ने ... कतिमा एग्जित गर्ने हुन्छ ब्रो ?"
त्यो त भै हल्छा नि ब्रो ! यो साझा मा सबै जना मिलेर पैसा बनाउने हो ! " Two head is better than one" भन्ने कता कता सुनेको थिय ! त्यो लागु गरौ नत !


मैले पनि कता कता सी एन बि सी मा देखेको जस्तो लागेको थियो द्रोग्बा ब्रो !
तर price त स्टिल धेरै नै लग्यो !

त्यो तेल को स्टक पी भी ए सी किनु भनेको त कस्तो बढेको बढेको भयो ! भोलि try गर्नु पर्ला एक चोटी अलि कति पैसा लगाउनु पर्ला !
Read Full Discussion Thread for this article