Posted by: soundByte April 23, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
नास ब्रो म अलि पेसेंस हुन सकी राको छैन ! यो लास मा गाको वेट नगरी बेचेर फेरी अर्को मा लस भाको छ ! अब चै अलि पेसेंस भयर खेल्नु पर्ला ! यो पाजी NBY ले दुबौनु सम्म डुबायो के ! यसलाई चै अलि वेट गरेको ! भोलि सम्म कुर्ने विचार मा छु !
यो pvac किन्ने सोचमा छु अलि तल झर्यो भने !
Read Full Discussion Thread for this article