Posted by: SSK April 23, 2020
दाई तेलमा चिप्लिनु भयो
Login in to Rate this Post:     1       ?         Liked by
भैसी लैनो राम्रो, आइमाई थारो राम्रो / यो लैनो आइमाई बाहिर हेर्दा मात्र हिस्ट-पुस्ट भित्रि सिस्टम ड़ाउन भै सकेको हुन्छ / SLC सके पछि एउटा लाहुरेनी दिदि सन्ग जुध्न पुगे साथीको माध्यम बाट / म १६ दिदि ३२, वहाको बाहिरी ज्यान एकदम सहि, चोली टिमिकै, बुड़ो UK / आफु लाई कुखुरे बैस चढेको दिदि नि खरिएर बस्नु भाको / बाहिर देखे जस्तो भित्र मजा आएन / बच्चा भै सके पछि आइमाई को ज्यान सति जाने रैछ / जे छ बच्चा नहुदा नै छ / माथि छाम्दा नि पुरै गिलो, मैदाको पीठोमा पानी ज्यादा भा जस्तो, तल नि व्हंग्ग फूटबल नै छिर्ला जस्तो / मलाई त गिलासमा चम्चाले चिनि घोले जस्तो भयो / लाहुरेनि दिदिको अनुहार नि ज्यादै सटिक, कपडा लवाई नि ज्यादै लोव लाग्दो, वहा मथि बिजय प्राप्त गर्यो भने दीगबिजय नै हुन्छ भन ठानेको थिए, बस्तिबिकता सुखद रहेन, मलाई त वहा ले गरेर sex प्रति बित्रिस्ना जस्तै भकॉ थियो/ वहा लाई चै भरपुर आनन्द आको थ्यो / तेती खेर जाने बेला खुसि भएर गाला मा kiss खाएर ५००० दिनु भा थियो / जाठी दिदिले मलाई sex वोर्कर ठान्नु भयो कि जस्तो लाग्यो / मलाईनि बाल आफु लाई तेती बेला पैसा जति भए नि नपुग्ने, गाजामा उडाइ दिए / पछि नि एकचोटी मलाई खोज्नु भा रैछ म सम्पर्कमा आइन / मुजी म भालु होर खोजेको टायिममा उपलब्ध हुन /

तेस्पछि मैले लैनो आइमाईलाई मेरो लिस्ट बाट हटाए /जति लुरी , ख्याउटी भए नि थारी आइमाई ठिक, कमसेकम पाट-पुर्जा त सहि सलामत हुन्छ / सामाजिक हिसाबले नी अर्काकि बुडी लाई आखा लाउनु राम्रो होइन /
यो भाउजु लाई पो के गर्ने हो, भाउजु दाई संग fire हुनुहुन्छ / एस्लाई म देखाई छोड्छु भन्नु हुन्छ, दाई लुरे, पढन्ते हुनु हुन्छ, येसो अनुमान गर्दा दाई भाउजुको sex life धेरै exciting छैन जस्तो लाग्छ / भाउजुप्रति मेरो केहि interest छैन, दाई लाई विश्वासघात गर्न नि भएन, डर के छ भने म पछि हटे भने नि भाउजु ले अर्कै खेताला खोज्नु हुन्न भन्ने guarantee छैन / यो संसारमा म मात्र एउटा पुरुस त पक्कै होइन, महिलाले इसारा गरे पछि बोकाको लाईन लाग्छ / दाई लाई जे गरे नि धोका हुन्छ / खाऊ भने दिन भरि को सिकार... भन्ने उखान मलाई यहाँ निर लागु हुन्छ / बुढोको जुवाडे बानि ले मलाईनि धर्म संकटमा पार्यो //
Read Full Discussion Thread for this article