Posted by: soundByte April 21, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
“ब्रोले स्टप लस लगाउन भयो कि भएँन ? नोभा बे स्टक त् पुरै ट्यांक भयो आज ! “
नास ब्रो
मैले स्टप लास लगाउन पायन Tyo दे trading वार्निंग ले गरेर ! बेस्सरी लास Ma गयो ! भोलि सम्म बिताउने भयो ! अब जे होला होला तेस्लाई Kati तल सम्म जादो रैछ हेर्छु ! मुर्ख नै बन्नु पर्यो यसमा !
Read Full Discussion Thread for this article