Posted by: harkhe7 April 17, 2020
लक्ष्मी आयिन
Login in to Rate this Post:     0       ?        
@Chicogoan त्यो त हो तर सम्पतिको महत्तो पनि दर्शाएको हुनुपर्छ धर्म अनुसार | सम्पति पहिला आब्सेक्त्ता पुरा गर्न चाहिन्छ | गास, बास र कपास | तेसपछि चाहनाहरु पुरा गर्न चाहिन्छ | आनिकी मनोरन्जनको लागि | हामि ऐले Sajha मा पोस्ट गरेर रमाइलो लीराखेका छौ | अरु हरु कोइ TV हेर्दै होलान, कोइ marriage खेल्दै होलान, कोइ बुडी संग झगडा गर्दै होलान | अन्तत हामि मानब रमाइलो गर्न चाहने जनावार नै त हौ |
Read Full Discussion Thread for this article