Posted by: soundByte April 16, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
नास ब्रो धेरै धेरै धन्यबाद !
news हेर्यो किनम किनम बनाउछ भनेको ! यो स्टक किनबेच गरेर पनि अलि अलि पैसा बनाम्ला भनेको केहि पार लाग्ला जस्तो छैन ! स्टिल $३०० लस मा छु !
अब कन्सल्टेन्सी तिर नै लग्नु पर्यो अलि समय दियर ! यो कन्सल्टेन्सी ले पनि फेरी कति किचकिच गर्छ के पैसा तिर तिर भनेर यता स्टक मा हारेको बेला ! पहिले चै फ्री मा भनेर अहिले पैसा तिर भनेर क्लास नलेको message गरेर हैरान ! यो अलि टोपीक भन्दा बाहिर गयो ! नरिसाम है साथी हरु !

अब भोलि को लागि कुन कुन स्टक लिस्ट मा छ यसो share गरम है ! अलि अलि पैसो बनौन पर्यो !
अनि सबै लाई गुड night पनि गरे !
Read Full Discussion Thread for this article