Posted by: logan April 16, 2020
Dhukkur jurmurayo
Login in to Rate this Post:     0       ?        
सल्लह भनेको जोगी देखी भोगी सम्म्को सुन्नु पर्छ तेस्मा पनि भुक्त भोगी का कुरा झनै सुन्नु पर्छ | बोइलेर कुकुराको मासु सँग महिला थकाईको तुलाना गराइ सान्दर्भिक हो वा सेटायर हो ? नेपाली साहित्यकर हरुले सरल भाषामा बुझाई दिनुभए आभारी हुने थिए |
If you plan for long term and choose right stock it will triple easily. But do not listen San.
Last edited: 16-Apr-20 10:58 PM
Read Full Discussion Thread for this article