Posted by: SSK April 16, 2020
Dhukkur jurmurayo
Login in to Rate this Post:     0       ?        
त्यो १०००० लगेर भाउजु को चरण बन्धनामा अर्पण गर्नुस, तेस्मा म्याडमको पुरा हक छ, सोच्नुस त तपाइको १०००० को चक्करमा वहाले आफ्नो पुरै figure बिगार्न भाको छ / पत्यार लागेन भने फुल पार्दा पार्दा थाकेको बोइलेरको मासु खाएर हेर्नुस कति नमिठो हुन्छ, हो मान्छे को ज्यान नि तेस्तै हो, थाक्छ /
Read Full Discussion Thread for this article