Posted by: SSK April 16, 2020
बोक्ने ठाउमा बोक्नुपर्छ, ठोक्ने ठाउँमा ठोक्नुपर्छ (video )
Login in to Rate this Post:     1       ?         Liked by
मलाई नि एकचोटी सहि ठोकेको छ पुलिशले, येस्तै बन्द कि के थियो, आफु लाई गाजाको dose नपुगेर गाजा hunt हान्न एक्लै गको , तेतिखेर सानो थिमी क्याम्पसमा नम्बरी गाजा पाउने, माल लिएर निस्कदै थिए, क्याम्पसमाथि बाट मुर्दा हरुले पुलिसलाई ढुंगा हाने, अब मुला पुलिश प्रोभोक भै गो, म सोजो आफ्नै तालमा त्यो मुला सरकारी क्याम्पस बाट माल लिएर निस्केको, कुरै नबूजि मलाई हानी गो, ड्याम का ड्याम दि हाल्यो, आफु सोजो मान्छे डराई गए, १० क्लास को कुरा, दाई अब खान्न भन्न थाले , SLC आउन लाग्य छ, होस्टेलमा बसेको छु अब expel हुने भए भनेर डर लाग्यो, मुला पुलिसले त ढुंगा हान्यो भनेर कुटेको रैछ /भाग भनेर एक लौरी मेरो ass हानेर पठायो / मेरो त रेड ह्यान्ड समात्यो भनेर सातो गको, येस्तरी सातो गयो को तेती बेला त कुटेको नि था भएन, भोलि पल्ट पो उठ्दा नि दुक्छ सुत्दा नि दुक्छ / धेरै ठाउँ मा पुलिस कुरै नबुजि ठोक्छ, तर यहाँ चै एकदम सहि ठाउँ मा ठोकेको छ /

यो कलाकार को चै तपाई ले भने जस्तो नाटक नै बेसी, न २ पैसा को बुद्धि छ यिनीहरुको, जति नाटक गरि नि यिनीहरु सबै को future म जस्तै अमेरिकामा भाडा चम्काउने त हो /
Read Full Discussion Thread for this article