Posted by: SSK April 15, 2020
Login in to Rate this Post:
1
?
Liked by
गाडी चलाउदाको एकदम रोचक तर खतरनाक अनुभब छ कृष्णजी, एउटा digital पत्रिका बाट छाप्न खोज्या ज्यादै भल्गर भयो भनेर धेरै काट छाट गर्यो, बाघ लेखेर पठाको edit गरेर मुसा बनाइदिनु भयो + मेरो बस्तिबिक परिचय खुल्ने खतरा भयो, तेसैले होल्ड छ, meantime ऐले भाडा हान्न ब्येस्त