Posted by: AnandNepal April 13, 2020
नयाँ बर्षमा 👏
Login in to Rate this Post:     0       ?        
गौरिकाको अनुरोध
https://www.youtube.com/watch?v=ACquCOds9KY


राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चर्चित रहेकि नेपालि पौडि खेलाडि गौरिका सिंह का पिता पारस सिंहलाई कोरोना संक्रमण भएको थियो। उनमाथि संक्रमणको लक्षण देखिएपछि गौरिका लगायत उनको परिवार दुइ साता लामो सेल्फ क्वारेन्टाटिनमा बसेकी थिइन्।

नयाँ बर्षको शुभकामना दिंदै गौरिका लेख्छिन - नयाँ बर्ष २०७७को शुभकामना । आज नयाँ बर्शको शुरुवात मात्रै भएर यो १४ दिन लामो क्वारेन्टिनको अन्त्य पनि हो ।
२ हप्ता घि मेरो बुवा जो एनएचएस (बेलायतको स्वास्थ मन्त्रालय) मा डाक्टरको रुपमा काम गर्नुहुन्छ लाइ कोरोना भाइरसको लक्षण देखियो। यो दुइ हप्ता एकदमै डरलाग्दो भएर बित्यो। तर अहिले उहा पुर्ण रुपमा स्वस्थ हुनु भएको छ । तर, अरु हजारौं मानिसहरु त्यति भाग्यमानि भएका छैनन ।
कृपया यो भाइरसला फैलनबाट रोक्न र हामि र अरु सबैलाइ यस बाट बचाउन घरभित्रै बसिदिनुहोला। अत्याबस्यक कार्यमा ब्यस्त मानिसहरु युद्धस्तरमा कार्य गरिहेको यस् क्षणमा हामिले एकान्तमा बसेर सहयोग गरिदिनु पर्छ। तपाइको नयाँ बर्ष स्वस्थ र सुरक्षित रहोस भन्ने कामना छ ।
Read Full Discussion Thread for this article