Posted by: AnandNepal April 13, 2020
नयाँ बर्षमा 👏
Login in to Rate this Post:     0       ?        
छानि छानि शुभकामना लिनुस् !
पुर्व राजाको, राष्ट्रपतिको .. वा प्रधानमन्त्रि केपि ओलिको !!

(अनि आनन्द नेपालको पनि - धेरै धेरै शुभकामना। नयाँ बर्ष २०७७ शुखमय, आरामदायि होस् प्रगति होस् ! कोरोना महामारिले कुनै हानि नगरोस, अझ नयाँ सम्भावनाको ढोका खोलोस्)

https://youtu.be/bTHlQBC0WLg

Read Full Discussion Thread for this article