Posted by: AnandNepal April 13, 2020
नयाँ बर्षमा 👏
Login in to Rate this Post:     0       ?        
२०७६ सालका १० बिहे सेलिब्रेटि बिवाहहरु

https://youtu.be/8zLtcERsodo

नयाँ बर्ष २०७७को शुभकामना सहित अघिल्लो बर्ष के के भए भन्ने कुराको चर्चा गर्ने क्रममा २०७६ सालमा भएका नेपालि कलाकार्हरुको बिवाहको चर्चा । यो वर्ष बिवाह गर्ने नेपाली सेलिब्रेटिहरुमा नायिका दीपिका प्रसाईंदेखि आँचल शर्मासम्म रहेका छन ।

१) दिपिका प्रसाइ र दीवाकर भट्टराइ
२) रेनशा वान्तवा राइ र पज्वल शमशेर जबरा
३) रवि लामिछाने र निकिता पौडेल (३ जेष्ठ २०७६) शुक्रबार
4) कृति भट्टराइ र रोहित पौडेल (११ असार २०७६, बुधबार)
५) कुसुम श्रेष्ठ र राजन श्रेष्ठ - तरकारिवालि (मंसिर ६)
६) ऋचा शर्मा र दिपेक्ष बिक्रम राणा
७) रीश्मा गुरुङ र संदिप गुरुंग
८) सोमपाल कामि र प्रतिभा घिमिरे
९) प्रियंका कार्की र आयुष्मान देशराज जोशी
१०) आँचल शर्मा र उदिप श्रेष्ठ
Read Full Discussion Thread for this article