Posted by: Debin April 11, 2020
Login in to Rate this Post:
0
?
NRNA का नेता हरु को taxi को काम स्लो भए जस्तो छ, आजकल
COVID १९ को प्रचार प्रसार तिर देखि राको छु. Stimulus check अनि अन्त कता पैसा पयिन्छा भनेर हातै नधोई नाक कोत्यौदै हिड्न थालेका छन. यिनी हरु लै कतै COVID लागि हाले पैसा औछ भनेर त होइन ..?
पैसा मागेर सताए. अस्ति चुनाब मा नआएको यक दिन सबैले मर्नु पर्छ भन्ने बुद्धि अहिले आएको देख्दा खुसि लग्यो .
जय पशुपतिनाथ