Posted by: Debin April 11, 2020
nepricantimes को आतंक
Login in to Rate this Post:     1       ?         Liked by
सुनेको छु ब्रो, तिम्रो कुरा पनि सुने... हिजो को मोमो को अचार ले पेट
दुखाएको आची गर्न गारो भएको झोक मा तिमीलाई गाली गयेछा ..

बिरोद गर भाई, मज्जा ले पहिन्छा . अर्का ले आफ्नो बिरोध गर्यो भन्दै साझा छोडी जना पनि पहिन्छा

ब्रो को यात्रा सुखमय बनोस

जय पशुपतिनाथ
Read Full Discussion Thread for this article