Posted by: logan April 9, 2020
अप्सरा संगको भेट.............
Login in to Rate this Post:     0       ?        
अ-नियोजित, आकासबाट नचिताएको फल झरेको, जीबनको सर्बोत्तम क्षण को प्रतिक्षा यस्तो अबस्थामा पाउदा मेरो आदर्श ,मान मर्यादा, पारिबारिक संस्कार संगै उचित अनुचित को पिङ्ग खेलाईमा रतिसाधनम नगरे पनि तेस बाहेकका महिला समिप्याताको जानकारी संगै पाउने आनन्द लिने /पिउने कुरामा दिमाग ले तय गरे पछि म इनु भाऊजुको move पर्खेर बस्ने कुराले जित्यो | आफु चै non-regressive भएर बस्छु भने पनि कही इनु भाउजुले मैले उन्को सामिप्यता मन पराएको छैन भनी अलग्गिएर गईन भने भन्ने सोच आए भने मैले पनि चाहेको छु भन्ने देखाउन इनु भाउजु को कुममा हात लागाएर एसो आफु तिर ताने झै गरे पछी इनु भाउजुले आफ्नो पोजिसन बदलिएर मेरो छातीमा आईन | उन्का दुबै बक्षले मेरो छातीमा बिस्राम गरेको थियो, भाउजुले फेर्को श्वासले मेरो घाटी अनी अनुहारमा न्यानो अनी सुमधुर नौलो बासना ले म आकासिदै थिए, करग बाट छातीमा भाउजुका दुबै स्तनले छुदा यो आनन्द छ् यि हातले सिधै छुन र तिन्लाई खेलाउन पाए हुन्थ्यो सँगै खेलाउदा का अनुभुती कल्पनामा कल्पी बसे | चल चित्र भित्रको चल् चित्र झै अङालोमा बसेकी इनुभाउजुका बक्षका रम्दै गरेको बेला अर्को कल्पनाले आनन्दको अनुभुती डब्ल्याएको थियो | म यि क्षण लाई कुनै पनि अवस्थामा गुमाउन चाहन्न थिए तेसैले aggressive नहुने सोच अनुसार आफ्ना मुभ हरु नजानिदो पाराले अगाडि बडाउन थाले | केही क्षण पछी इनु भाउजुको कुमलाई अलिकती आफुतिर ताने झै गरे पछी उन्ले पनि झनै तासिएर बसिन अनी बिस्तारै एउटा खुट्टा मेरो खुट्टा माथि राखिन | अनी मैले पनि अलिक सजिलो हुने गरी उनितिर सारी दिए | आफुले लागाएको लुगा, इनु भाउजुले लागाएको लुगा को तह बाट पनि उन्को जाङघ बिचको न्यानो अनी तिघ्राको गोलाइको थिचाइ र महसुसले अलिकती रक्त संचार बडेको थियो, उन्को उछ्वास सिधै मेरो मेरो अनुहारमा पर्दा पुरै कोठा मलाई मन पर्ने नौलो बासनले भरिएको थियो| म पल पल को आनन्द लिदै थिए, इनु भाउजुका स्तन छुने उपायलाई आगाडी बडाउन उन्को अङालोमा राखेको हातले काखी मुनी बाट छुई दिए तर अनजानमा छुन पुगे झै गरी हात ताने| अनी इनु भाउजुले हात तानी उनिका स्तन्मा राखी दीईन | आफ्ना हल्केलाले दुई तिहाइ भ्याएको थियो, कडा भएको अनुबभ छातीमा सुत्ता पाएको हातका स्नायुले ब्रा माथी पनि पाएको थियो | बिस्तारै सुमसुम्याए वरिपरि घुमाइ घुमाइ सुम्सुम्याए अनी बिस्तारै मिचिदिए,अलिकती कडा पाक्न पाक्न लागेका आपझै अलीअली थिचिने थिए |  दु:खाए भाउजु भन्दा मिठो मसिनो स्वरमा छैन भने पछी अलिकती बेसी मिचिदिए अनी आर्को स्तन तिर पनि तेस्तै गरी सुमसुमाएर मिची दिए | सुम्सुम्याउन छोडे पछी कुममा हात राखेर बसे | इनु भाउजुले फेरेको श्वासले किस गरु गरु बनाई रहेको थियो |नजिकै बाट तिन्को श्वासको आनन्द लिए पछी तिन्का अनुहार सङै सुन्तलाका केश्रा जस्ता ओठमा लाली चडेको थियो | चोर औलाले बिस्तारै चलाए पछीको प्रतिकृया मा इनुभाजुले पनि आँखा चिम्लेर अनुहार अलिकती उठाए पछी मैले पहिलो किस दिए | यो पनि नयै थियो , बिस्तारै ओठ टसाएर जिब्रोले ओठमा हल्का छुवाएर माथि तल दुबइ ओठमा दिए पछी भाउजुले मसिनो अनौठो आवाज निकालेकी थीइन |
( 2 full page with end of story got lost on Nepali converter )
Last edited: 09-Apr-20 03:50 PM
Last edited: 09-Apr-20 04:12 PM
Read Full Discussion Thread for this article