Posted by: logan April 8, 2020
अप्सरा संगको भेट.............
Login in to Rate this Post:     1       ?         Liked by
खै कहाँ के लेखे " घरका मुली आटमा बसेर अरुलाई है खै गरेको छोटो प्रस्तुति पनि सारै मीठो थ्यो" ?
जात पात को विभाजन को सुरुवात पछि कजाई बढ्दै गयो अनि अहिले बिविध रुपमा देखिन्छन | अझै पनि हामि सहरिया, डिग्रि हासिल , राजनीतिज्ञ र धनाड्य ले देश र जनतालाइ हाकेका छौ भन्ने कुरामा मेरो भनाइ फरक छ तेसैको अभिव्यक्ति होला |
कसैले के अरुको धागो ह्याक गरि बस्छोउ, तिम्रो पनि कलम चले जस्तो लागेको थियो भनेकाले स्यानो प्रयास मात्र हो | जतिखेर लेखन तयारि गरि त्यो समयको चित्र दिमागमा ल्याई शब्दमा ढालेको दिन धोति चिसो भै रहेको छ | अप्रत्यासित, असुनियोजित र जिबनको पहिलो अनुभब जीबन पर्यन्त रहदो रहेछ र न अरु कुनै यस्तै क्रियाकलापले हत्याउन र मेटाउन सक्दैन रहेछ |
नास : त्यो पोर्न हेरो जस्तो खुरुक्क लुगा खोल्यो एक ले अर्काको गुप्ताङ्ग चाट्यो र दना दन दिन थाल्यो जस्तो भएको थिएन | बातावरण र आफ्नो मानसिक आबस्थालाइ न राखी लेख्दा त्यो नग्न चलाचित्र को स्क्रिप्ट जस्तो हुन्छ |
Read Full Discussion Thread for this article