Posted by: The Thamelean April 6, 2020
COVID-19 पछी को नेपाल
Login in to Rate this Post:     0       ?        
COVID-19 पछी को परिदृश्य:
हामी नेपाली हरु नै नेपाल मा एउटा टोल को मान्छे अर्को टोल मा जान नपाउने अवस्था/
अब अमेरिका बाट आएको भनेपछी Nepal ma hamro भबिश्य कस्तो ब्यबहार हुन्छ होला र कसरी त्यसको सामना गर्ने होला हगी ? आफ्नै देशमा पराइ हुनुपर्ने छाट आयो, हरे!
Read Full Discussion Thread for this article