Posted by: logan April 6, 2020
अप्सरा संगको भेट.............
Login in to Rate this Post:     1       ?         Liked by
नेपली हो वा भारतीय महिला हुन् चिन्न गाह्रो हुदैन | मैले उनलाई हेरी रहेको थिए, यसै बेला उनका नजर म तिर परि आखा जुधे |म के अब के गरु भन्दै थिए , | मैले राम्ररी चिने झैँ गरि "आज एक्लै " भनेर सोधे | अनि उनले पनि कहिँ कतै चिनेकै हुनु पर्छ झैँ गरि 'वहालाई'कामले फुर्सद नभएर मात्रै हो | उज्यालो अनुहार भए पनि कहिँ पिडा लुके झैँ महसुस गरे | एति खेर सम्म मेरा आखाले सर्वाङ्ग नियाल्न मात्र होईन पुरै पीईसकेको थियो | उनका उन्नत बक्ष संगै पुराना कुरा स्मृतिमा चित्र समान होइन कला समान बग्न थालेका थिए | पुटुक्क मिलेको छातीमा सिमल काडे बक्ष हुनु पर्छ, अनि एसो छुदा पनि स्याउ जस्तै चिल्ला अनि सुमसुम्याउदा तेतिनै कडा त्यो पनि इन्दु भाउजुको भन्दा पनि राम्रो होला लागेको थियो | छोटो भलाकुसारी र प्राय जस्तो सप्ताहान्त नेपालि साग सब्जीको मेटो मिटाउन यहा आउछु , घुमाउरो तरिकाले भेट हुने दिन को जानकारी र 2-४ कुरा गरे पछि मा पैसा तिरेर गाडीमा बसे |
मन मनै इन्दु भाउजुलाइ सम्झीए अनि तिनको ठाम मा उनिको छबि आउन थाल्यो | म आखा चिम्लिएर बसेको म बिगतमा उड्न पुग्छु |
काठ्माण्डु को अध्ययन कालमा सोह्रखुट्टेमा डेरा गरि बसिएको थियो | एक कुनामा सानो खाट अनि अर्को कुनामा किचन अनि एक कुनामा को एक तहमा किताब अर्का तहमा मरमसलाका डिब्बा हुन्थ्ये | दोश्रो कोठामा दंगाली दाइ थिए उनि मै जाने कलेजमा स्नातक तहमा पढ्थे | माथिल्लो तल्लामा पाल्पाली सुब्बासाब र ६ - ८ महिना बिहे गरेकी, हामि इन्दु भाउजु भनेर सम्बोधन गर्थ्यौ |
दंगाली दाइले भन्नु हुन्थ्यो ; कुनै बिद्यार्थी सारिदिए पनि हुन्थ्यो | रात बिरात् तिनका खाट चुईकीने देखि तिनका हात्ती छाप हिडाईले अनिन्द्रो बनाइ दिन्थ्यो रे ? मलाई चै  दाइ भाउजु संग मिठो बोलाइले घर बिरसाउने मात्र नभई कहिले काही खाजा खान पनि आमन्त्रण पाइन्थ्यो | आमा भाजुको हातका परिकारका सम्झना थपथ्यो |स्कुले जिबन बित्दै थिए , मनसुन को समय थियो दाईलाई पाल्पा नगई नहुने भएर उनि गाम लागे , दाइ चाडै आउछु भनेका उतै अल्झिए | झम झम पानि परेको दिन अल्छी लागेर जोगी खाना ( चामल दाल तरकारि ) बनाएर खाएर ढल्किएको थिए ,  साझ रातमा तिर बढ्दै त्यो उता पानि संगै हुरी बतास र गड्यान गुडुण्ग पनि चर्किदै थामिने नामो निसान थिएन | ९ - १० बजेको थियो होला , ढोकामा ढ्याङ्ग ढ्याङ्ग को आवाज आयो | ओछ्यान बाटै दंगाली दाइ आए भनि सिगरेट सिद्दियो दाइ भनेको त होईन बाबु म इन्दु भाउजु भन्ने सुने पछि ढोका खोलि दिए | दाइको पाल्पा बात् कुनै नराम्रो समाचार एको हो कि भनि दाइ लाइ ठिकै छ भनि सोधे | वहालाई ठिकै छ , यो बिजुली चम्काइले रोक्ने नामै लिएन मलाइ एकदमै डरलाग्छ एक छिन त बसे अब त बस्ने नसक्ने भए | मुजी गरिब दासको कोठीमा दुईटा मुडा बाहेक के नै हुन्थ्यो र तेता तिर आखा लगाए | भाउजु ले मुख खोलिन बाबु माथि आउनुस मलाइ साथ् हुन्थ्यो | म पनि आज्ञाकारी देवर झैँ पछि पछि लागे | भाउजुलाइ मैले सोचे भन्दा पनि बढी डर लाग्दो रहेछ | भाउजु ओछ्यानमा सिरकले जिउ छोपेर अलिकति अनुहार निकालेर बसेकी थिइन् मा चै कुर्सीमा बसेर उनलाई हेर्दै हामि सानो हुदा डर भगाउन गोठमा सुताउने, पराल राखने घरमा अनि अन्धकार भए पछि फलानोको घरमा जाने भनि हिडाइन्थ्यो | भुत प्रेतको त डर भाग्यो त यो चट्यांग सुने पछि चै मलाइ पनि असाद्दै डर लाग्छ | म जहिले पनि आमा संग टासिएर बस्थे , आमा नभएको बेला म ठुलिभाउजु सङ्ग बसेर डर भगाउथे आदि इत्यादि कुरा गर्दै पानी पर्न रोकियोस् को प्रतिक्षा मै थियौ | फेरी अरको ठुलो चट्याङ्ग पर्यो , अनि तेस्को उज्यालोले हाम्रै डेरामा हान्यो जस्तो हुँदा इनु भाजु डराएर म तिर अनि म पनि तर्सिएर ओछ्यान तिर पुगेछु | अनि भाउजुले भनिन  हैन बाबु यो त हाम्रै डेरामा हानेको हो जस्तो छ भन्नु भयो | मैले पनि डराएको स्वरमा तेसै लाग्यो भन्दै ओछ्यान बाट कुर्सि तिर लागदै थिए | हैन ओछ्यानमै बस्दा हुन्छ भन्दै भाउजु पनि ओछ्यान तिरै आईन | एक छेउमा म अर्को छेउमा भाउजु ढल्केकि थीइन | म स्कुल का कुरा गर्दै थिए उनले पनि आइ.ए को दोसरो बर्सको परिक्षा मा एक बिसय लागेको ढल्केकि , तयारि गरुम भनि माइत जाउ भनेको दाइले यहि अध्ययन गरि जाच दिने बेलामा गए हुन्छ भन्नु हुन्छ , अलिक पढ्ने बातावरन नै मिल्न सकेको छैन  | एक डेढ घण्टा बितिसकेको थियो न पानि थामिने नाम लिंन्छ न बिजुली चम्कन | आफ़ुचै ओछ्यानमा गैर ढल्किए सुत्न पाइन्थ्यो भन्ने परि राखेको थियो |
भाउजु आफ्ना गाउ घरका कुरा सुनाउदै थीइन अर्को कानै थर्किने चट्याङ्ग थपिएको के थियो सबै जिउ मेरो माथि तासिएको थियो | भाउजुका बक्षले मेरो सरिरमाथि घोचे झैँ अनुभब गरे अनि सरिरमा एक तरंग बुढी औला देखि मस्तिस्क सम्म पुग्यो म अलिकति सेकि भएको थिए | मैले भाउजु को अनुहार अनि भाउजुले मेरो अनुहार एकै चोटी हेर्न पुग्यौ | | यो थियो मेरो जीबंनाकै पहिलो महिला संग को सामिप्यता | रक्त संचार सगै धुकधुकी बढेको थियो,दिमाग शुन्य झैँ भएको थियो , भाउजुको लामो लामो तातो उत्श्वबको अर्कै आनन्द थियो | म हल न चल गरेर केहि बेर बसे | एतीकैमा अर्को चट्याङ्ग सगै थपिएको आवाजले इनुभाउजु अनुहार हेर्न छोडेर लपक्क टासिएकि थिइन् |
क्रमस:

Last edited: 06-Apr-20 09:44 PM
Read Full Discussion Thread for this article