Posted by: Nas April 6, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     0       ?        
हो ! लोगन ब्रोको कुरो सहि हो .... मैले त् दिस्क्लेम नै गरेको छु कि प्लिज मेरो पोस्टलाइ फ़ाइनेनसियेल एड्भाइजको रुपमा नलिनुस भनेर ! तर आइ वान्ट टु टेस्ट द लिमिट अफ माइ स्टूपीडीटि .... साला अगि १.९९ मा घटेको बेला ... मेरो अकाउन्टमा पैसा भाको भए कस्तो गोल्डेन बाइंग अप्परचिउनिटि थियो ! थुक्क ! आइ विल होल्ड जे डी एस टि फर नाउ ! 

अस्ति २.७४ पुग्दा सेल नगरी २.८० को लिमिट सेल हाल्देको .... सिक्स सेन्ट्सको लोभमा .... अहिले यो हाल ! बेसी ग्रिडि भए अनि प्रपर टाइममा एक्जिट गर्न जानिन ! म त् "नुब" नै हूँ !



Last edited: 06-Apr-20 04:51 PM
Read Full Discussion Thread for this article