Posted by: Nas April 6, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     0       ?        
हैट ! मैले हिजो साझाको आर्को धागोमा पोस्ट गरेको भिडियोमा "आइ लभ बिफ" भनेको रहेछ .... कस्तो रंग टाइममा भिडियो पोस्ट गर्न पठाए छु भने .... माताजी रिसाउन भएर .... आज प्रिमार्केट मेरो ड़ामाडोल बनाइ दिन भाको छ !

हे गोभरधन माताश्री उहिले म नास्तिक थिए ... तर अचेल म आस्तिक भैसकेको छु माता ! प्लिज हजुर न रिसाइदिनुस न माता ! आज दिन भरमा मेरो स्टकको भाउ "प्लस" मा पठाई दिनुस त् प्लिज ! मेरो बिन्ति छ हजुरलाइ ! 🙏🏽





Last edited: 06-Apr-20 08:12 AM
Read Full Discussion Thread for this article