Posted by: Old_English_800 April 6, 2020
nepricantimes को आतंक
Login in to Rate this Post:     1       ?         Liked by
न्युज कति पढ्नु, यो नेटफ्लिक्स कति हेर्नु ? दिउसै पोर्न हेर्न नि भएन | किताब पढ्ने, यो मुजी पडकास्ट-सडकास्ट सुन्ने नि लिबरल ह्वाइट चिक्सलाइ इम्प्रेस गर्न गरिन्थ्यो कलेज तिर हुदा, ऐले आफ्नी नेपाली बुडीकै आगाडी पाधिन्छ, कसैलाइ इम्प्रेस गर्नु छैन | अब यो मुजी लक्डाउनमा मनोरंजन गर्न गारो भो | यो मुजी साझा नि नेपालीपनको बेली ओफ द बिस्ट जस्तै लग्छ, दुइ-चार जाना छोडेर सबै काइते-काइते छन् | यी सबै काइते रोगिहरुको महाराजा मुजी यो खाते nepricantimes भन्निको चाल देखेर टाउको दुख्छ, हल्का भेन्ट नगरी भएन |

यो तोरी को youtube channel रैछ तेही नाम गरेको, अल्मोस्ट ३०० विडियो रैछ, भ्युज चाइ गुला | अब यो मुजी लाइ youtuber हुने इछ्या छ, सहि हो, सबैले 'उडी छुने चन्द्र' इछ्या राख्नु पर्छ| तर मुजी ३०० वोटा विडियोमा मुजी ६, १२, २३, ४७ भ्युज आको छ भने मुजी यु ह्याव टु चेन्ज समथिङ्ग निग्गर | ताई न तूइको भिडिओ राख्या छ मुजी, मिसलिडिङ्ग टैटल राख्या छ, भुत्रो गर्न खोज्या?

बिन्ति छ यो मुजीको पोस्ट हेर्न छोडम | वूई ह्याव टु डिसकरेज दिस टाईप ओफ बिहेभीयर |

nepricantimes भाई, राम्रो मनले भन्या हो, चित्त नदुखाउनु, तर यो तालले भएन |
Read Full Discussion Thread for this article