Posted by: logan April 5, 2020
Login in to Rate this Post:
1
?
Liked by
एक दिन ग्रोसरी स्टोरमा कालो नागबेली कपाल कुम बाट अलिकति तल झरेको, कम्मर मा अमेरिकालागि नसकेको बारुले कम्मर अनि तेही संग मिलेको पुट्ठा, स्ट्रेच जिन्स बाटै अन्दाज गर्न सकिने केराका थम्मा झैँ खुट्टी पछाडी वाट देखे पछि अगाडी वाट हेर्ने जिज्ञासु आखा र मनलाई सम्हाल्न नसकी घुमेर अर्को आयलमा पुगे ! सागर झैँ निला आखा देखेर मन मस्तिस्क मा ज्वार भाटा अनि दिमागले पिपासु तिर धकेल्यो | नाकमा स्यानो फुली शोभा बढाएको थियो, न गोलो न लाम्चो गहु गोरो अनुहार देखे पछि अप्सरा भनेको यही होला र यसतै हुनु पर्छ भन्ठाने ! अप्सरा कस्ती हुन्छिन भन्ने कुरा व्यक्ति बिसेष मा भर पर्ने कुरामा पुराना लेख का पग्न्ती याद आयो |
Karmas
Karmas