Posted by: SSK April 5, 2020
हाकिम झन् सेक्सी रैछ /
Login in to Rate this Post:     1       ?         Liked by
बुढो प्रेफेसर रैछ, अनुहार र ज्यान मेरो एउटा बडा हाकिमसंग मिल्ने / बुडाको नाचले मलाई हैरान बनायो, कस्तो energy / तोप हान्न छोडेर नाच सिकम झैँ बनायो / हाकिम्नी पनि दङ्ग छिन् / यो जोडी पनि संसारकै खुसि आत्मा मध्ये पर्छ होला / कति सानो सानो कुरामा खुसि लुकेको छ / यो बुडा-बुडी देखेर ब्या गरम गरम भयो / उमेरनि छिप्पि सक्यो / आफ्नो जिन्दगिमा ब्या गर्न लायक केटि कोइ आउदैन, जो आउछन साला जवानी लुटेर जान्छन/ जवानी लुटिदा लुटिदा कंगाल भै सके / एक थोपो जवानी बाकी छैन / जवानीनै सम्पन्नताको मापक हुन्थियो भने संसारको गरिब मध्ये म नि पर्थे होला / EBT , foodstamp , housing benefit सबै पाउथे होला गरिब भाको नाताले /
बुडाको डान्सको क्लिप तल लिंकमा छ /

https://www.youtube.com/watch?v=Fs54NYdpJkY
Read Full Discussion Thread for this article