Posted by: nepricantimes April 5, 2020
VIDEO with formulation: बेलायती राजकुमार चार्ल्समा भएको कोरोना संक्रमण आयुर्वेदिक औषधिले निको पार्यो !
Login in to Rate this Post:     0       ?        
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको अचुक औषधि अहिलेसम्म कहिंकतै पनि आविष्कार भएको छैन । थुप्रै मुलुकका बैज्ञानिकहरु यो औषधिको आविष्कारमा जुटिरहेका छन । केहीले आफुहरु सफलताको नजिक पुगेको दावी गरेका छन । यस्तैमा बेलायती राजकुमार चाल्र्समा देखिएको कोरोना संक्रमणलाई आयुर्वेदिक औषधिबाट निको पारिएको नयाँ समाचार आएको छ ।

https://youtu.be/9fzRbI4USAk

धन्यवाद
Read Full Discussion Thread for this article