Posted by: Sarala December 11, 2004
Login in to Rate this Post:
0
?
भनेसी
अब खेल खत्तम डट् कम् भयो हैन त?
MM तिम्रो हाम्रो एउटै गोत्र मुला।
मेरी बहिनीलाई आँखा नमारे नि भो तिम्ले।
एउटै गोत्रमा बिहे हुन्न।
तर तिमी त नदिए नि भगाएर लाने खालका छौ यार! मेरो घरको तगारोबाट भित्र नपस्नू नि!
लौ त्यसो भए। म खाना पकाउन थालेँ आज मेरो पाली हो।