Posted by: logan April 4, 2020
Login in to Rate this Post:
1
?
Liked by
एकता बाट मुना मा सर्ने भए बिधुर र नागा हरु |
ठिकै हो प्रयास गर्नु , साझा मा धेरै होड बाजी देखिएको ले खुट्टी हनाई मात्रै हो अनि मेरो सोचमा महिलाको नाम राखेर साझा छिर्ने भेडाको छाला उडेको ब्वासा जस्तै हुन् |