Posted by: salamkrishne April 4, 2020
हाकिमनीसंग बन्दुके भाईले राम्रो नृत्य गरेछ /
Login in to Rate this Post:     1       ?         Liked by
हो नि नास ब्रो , नाच भन्दा पनि जिउ डाल मा आखा गाडेर नाच को आनन्द लिन पयिना /.सकस उर्फ sks भाई, यो नाच “चतरा पुल “ मा भएको रे / मेरो बिचारमा त् आर्मी को हाकिम्नी वा हाकिम को छोरि भन्दा पनि अरु कुनै सरकारी अफिस मा काम गर्ने नानी हुनु पर्छ यिनी / जे होस् हल साब ले मस्ती गरेको छ येति राम्री संग नाच्न पाउदा , नाच राम्रो छ / १२ मिल्लिओन त् views पुगेछ /
Read Full Discussion Thread for this article