Posted by: SSK April 4, 2020
हाकिमनीसंग बन्दुके भाईले राम्रो नृत्य गरेछ /
Login in to Rate this Post:     1       ?         Liked by
sajha keto ,मैले नि यो बैनी लाई व्यक्तिगत रुपमा चिनेको छैन, पछाडीको setup , यो बैनीको चाल ड़ाल, नृत्यकौसल, शारिरिक बनावोट हेर्दा चै कर्मचारी जस्तो लाग्यो/ हैट नास ब्रो, यो बैनी त भक्खर जागिर खाको फ्रेश जस्तो लाग्यो २० -२२ भन्दा ज्यादा उमेर भा छैन होला, कहाँ म छिपिएको ३०+ को रागों अनि कहाँ वा मेरो हकिम्नी हुनु / तर यार यो video हेरेर मेमोरी फ्रेश भयो / c cannot go unnoticed ! बन्दुके भाईले नि राम्रो गर्नु भा छ, वहा लाई नि सुभकामना /
Read Full Discussion Thread for this article