Posted by: soundByte April 3, 2020
Login in to Rate this Post:
1
?
Liked by
ARNC किन्ने भन्दा भन्दै $८ dollar पुगेछ / मैले पनि jdst किनेको $२.५५ मा अहिले त २.३८ पो भयछ / यो बढ्छ होला कि नै? कि अझै घट्ला? लांग टर्म को लागि कुन किन्दा ठिक होला? ए ए एल अझै घट्ला जस्तो पो लाग्छ त
कोरोना ले सखाप पर्यो यो स्टक लाई पनि / भरखर रोब्बिन्हूद खोलेर सुरु गरेको अहिले नै थोरै घाटा मा गइयो त.
कोरोना ले सखाप पर्यो यो स्टक लाई पनि / भरखर रोब्बिन्हूद खोलेर सुरु गरेको अहिले नै थोरै घाटा मा गइयो त.