Posted by: Dada_Giri December 11, 2004
Login in to Rate this Post:
0
?
ल ल Dyamu छ छ,
>adhyan -adhayapan ma sabai jaat paat ka manis haru given the necessary opportunity and enviroment agadi badna sakchan
हामीले टुप्पी कसेर पढ्ने बेला तिम्ले गुच्चा खेलेर बस भनेर त मैले भनिन नि बा। अरु जातको स्कुल नजाऊ भनेर मैले कैले भने रे? खोइ याद बएन यार। कि तिमी जान खोजेको स्कुलमा त्यसो लेखेर टसेका थिए? थिए भने भन म बजाइदिन्छु।
>politics ma pani bahun sir haru ko majority cha..
अनि किन त्यस्तो मान्छे छानेर भोट हालेऊ त नि बा? तिम्रो नामबाट मेले भोट हालेको त याद छैन त। छ भने भन हर्को पाली चुनाब कुने जमानामा बएछ भने मेरो नामबाट भोट तिम्लाई हाल्न दिम्ला।
>ghoos khanay CIA list ma pani hajur haru nai majority cha..
यो त अति भयो भनेर सुर्य नाथ उपाध्याय जरा उखाल्न लागेको छ बरा। सहयोग गर न।
तर सुर्य दाइ नि बाहुन हो के। पर्ने बेलामा ढाका टोपी लाएर अगाडि सर्ने को नि फेरी?
तिमी सरेऊ?
यसै अमेरिकामा बसेर बिहान बिहान झोक्किएर मात्र हुन्छ ? जान्नु सान्नु छैन।