Posted by: SSK April 3, 2020
chat girl -आजो सुक्रबार-२
Login in to Rate this Post:     1       ?         Liked by
अब तपाई रीमा बिश्वोकर्माजी लाई approach गर्नु पर्छ/ वहा नि settlement को मूड मा हुनुहुन्छ / US citizen वहाको पहिलो रोजाई हो / तपाई हरेक angle बाट वहा को योग्य हुनुहुन्छ / वहा लाई intellectual मान्छे एकदम मन पर्छ / वहा आकल झुकल साझा हेर्नु हुन्छ / ऐले फ्री नै हुनुहुन्छ सायद साझा हेर्नु हुन्छ / तपाई लाई वहा राम्रो लाग्छ भने एउटा "खुला पत्र " लेख्नुस /
Read Full Discussion Thread for this article