Posted by: logan March 31, 2020
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Login in to Rate this Post:     0       ?        
यो मुजी नौटंकि दैनिक घन्टौ प्राईम टाईम मा अर्थ न बर्थका कुरा गर्छ , जाठो आफ्नो बिज्ञापन फ्री मा गर्दै छ | कोरोन फैल्याउने गधालाई र परिवारलाई छुएको भए थाहा पाउथ्यो |
एसको बिचार र रिपब्लिकन केहि सिनेटर गरिब र बुढा हरु मात्र मर्ने भएकाले Economy नै दरो बनाउनु तिर अझै कुरा गर्न पछि परेका छैनन् |

तर अहिले जति डर बढ्यो तेंतिनै फाईदा हुदै जाने देखेर  Snake oil sell पनि २४०हजार जति मर्ने कुरा मा सहमति जनाउदै छ | Snake oil sell

Last edited: 31-Mar-20 11:06 PM
Read Full Discussion Thread for this article