Posted by: salamkrishne March 28, 2020
कोरोना बैनीलाई खुल्ला पत्र
Login in to Rate this Post:     1       ?         Liked by
Meraj ब्रो को त् घर बुढी छन् होइन ? एस्तो तरुनी हरु संग गफ गर्दा danger हुन्न ?? (राम्रै तरिका ले गफ गरे पनि )
अनि गुरुङ भाई कस्तो नजान्ने मान्छे / जाड खाको बेलामा धेरै बोल्छु भन्ने थाहा भए पछि किन तेस्तो बेला फोन गरेको / केटि हरुलाई त् माया पो गर्नु पर्छ नास ब्रो ले भने जस्तो , भाई को style त् अलि harrass गर्न खोजेको जस्तो भयो नि /
Read Full Discussion Thread for this article