Posted by: logan March 26, 2020
२ ट्रिलियन अमेरिकि जनतालाई राहत होईन अर्को चार बर्षको लागि
Login in to Rate this Post:     0       ?        
यो २ ट्रिलियन राहत जनतालाई सुबिधा नभै आफ्नो फाईदाको लागि हो नत्र यो गुलेले कोरोना को सुरुवात मा Undermine गरेको होइन र ?
अहिले कोरोनाको पहिलो चरणको खेल मात्र देखिएको छ , ब्यान हटाईए पछी कती फैलिन्छ र कती को ज्यान जान्छ को हिसाब किताब भन्दा कसरी स्तक को मुल्य बृदि हुन्छ र म हार्नु नपरोस भन्ने छ खेल को चपेटमा हामी पर्ने छौ !
समाचारका अनुसार IRS ले सबै जनतालाई राहत चेक् पठाउन ४ महिना सम्म लाग्छ - हजारौले देख्न पनि पाउदैनन |
के हो के हो ? साझामा बाझा गरी बस्ने हरु सन्च सुबिस्तै हुनु हुन्छ होला ? राइड सेयरको काम छोड् ज्यान भए करोडौ जमाउन सकिन्छ |

फ्रन्ट लाइनका सबैले सुरक्षा कवच पाउन | Stay safe and await for your stimulus check.

This moron's intent is not healthy, hope he does not gets it and gets a chance to run for 2nd term.

https://www.bloomberg.com/news/articles/2020-03-25/republican-governors-split-over-trump-s-stay-at-home-skepticism

Read Full Discussion Thread for this article