Posted by: Nas March 25, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     0       ?        
"khaat ma sutera turi matra thadiyo"

थुक्क ....हा हा हा ! ......तेरोबाउ ब्रो कति हाँस्नु ! ब्रोलाइ मात्र भनेको आफ्नो ब्यथा ..... साला "मर्निंग वुड" ले क्या टेन्सन दिन्छ नि आफु लाइ नि ! एक्लो हुनुको बेफाइदा चैँ येही हो .... कहिले काँही सारो पर्छ .... तर आफुले ब्रम्हचार्यको पालन गरेको हुँदा ..... हात चैँ टाढै राख्छु .... 🙈

"किन देखि नसहेको हो"

तेस्तो केहि पनि होइन ब्रो ... ति पी एस ब्रोले बिल्ला मात्र हान्न भाको हो ... म फेरी एक दम लाइट हार्टेड मान्छे .... केहि कुरा नेगेटिभलि लिंदिन ! बरु ब्रोहरु ले मेरो  डसनालाइ बिल्ला हानेकोले म्याट्रेस किन्न शप्पिंग गर्दै छु ....

यो किने कसो होला ब्रोहरु ? 😂



Last edited: 25-Mar-20 09:08 PM
Read Full Discussion Thread for this article