Posted by: teroobaau March 25, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
नास को कोठा किन देखि नसहेको हो तिपीयस ले..हाम्रो नि कन्सुल्तंत हुँदा त्यस्तै थियो पारा ...ऐर मत्त्रेस मा सुतिन्थ्यो.. सर्न सजिलो ...सहर छोडद फाल्न नि सजिलो ...हुन त फुल tyaime जागिर हुँदा पनि कैलिफोर्निया मा राम्ररी बस्न भन्या सकेको छैन...तिपीयस मा बसेको ले के धेरै समान किन्नी जस्तो लाग्छ...यसो कागज भाको भए सेत्तले हुनी सोच आउंथ्यो होला
Read Full Discussion Thread for this article