Posted by: Nas March 25, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     0       ?        
"stock ka kura gareu bhane timro dhukkur sunnine gari sisno lauchu"

हा हा ! लु ब्रो मेरो डस्नाको कुरा नगर्नुस म स्टकको कुरा गर्दिन !

"jagga dalali Ni garxhau kare"

जग्गा दलाली तेस्तो त् गर्दिन तर दलाली गर्ने मान्छेजरु चै सम्पर्कमा छ ! ति दलालहरु बात काठमाडौँ बुधानिल्कंथमा १० लाख आनामा किनेको जग्गामा भर्खर नया  घर बनाइएको छ !





Last edited: 25-Mar-20 04:19 PM
Read Full Discussion Thread for this article