Posted by: Nas March 25, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     0       ?        
साँची .... कसम होला मेरो डस्ना तेस्तो फेर्न पर्ने बेला भाकै छैन भने ... हा हा ! खैर .....

"बाल्टिमोर डेज याद आयो रे"

म्यसचुसेट स्टेटमा त् लिगल्ली पिउन पाइन्छ ! म पनि तेतै तिर छु ! सम्राट ब्रो र करुणाजी फुर्सद मिलाएर आउनुस न ... सबै बसी धुवा उडाउने नि ! हे हे !



Last edited: 25-Mar-20 01:51 PM
Read Full Discussion Thread for this article